सोमबार, कार्तिक १७ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक बस्दै

एक्सप्रेस पाना
माघ ९, २०८० मंगलबार
  • 248
    SHARES
  • मन्त्रिपरिषद् बैठक बस्दै

    माघ ९, काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो। 

    images

    बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुन सक्ने बताइएको छ। 

    आजको बैठकले थप आवश्यक प्रशासनिक निर्णयसमेत गर्न सक्ने बुझिएको छ।

    images