सोमबार, कार्तिक १७ गते २०८३
images
images

कोशीमा सत्ता गठबन्धनलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला निर्वाचित

एक्सप्रेस पाना
माघ ११, २०८० बिहीबार
  • 253
    SHARES
  • कोशीमा सत्ता गठबन्धनलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला निर्वाचित

    काठमाडौँ, ११ माघ । कोशीमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन्।

    images

    उनले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गरेकी हुन्।

    एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन्।

    images