सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मूल्य स्थिर

एक्सप्रेस पाना
माघ १२, २०८० शुक्रबार
  • 236
    SHARES
  • सुनचाँदीको मूल्य स्थिर

    माघ १२, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन आज नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ। 

    images

    जसअनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँमा कारोबार भएको छ। 

    यसैगरी, तेजावी सुन भने प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बिहीबार पनि सुनको कारोबार सोही मूल्य कायम गरिएको थियो।  

    images

    महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य पनि स्थिर छ। 

    बिहीबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।