सोमबार, कार्तिक १७ गते २०८३
images
images

दोहोरो अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
माघ १८, २०८० बिहीबार
  • 281
    SHARES
  • दोहोरो अंकले घट्यो नेप्से

    काठमाडौं । नेप्से परिसूचक ३२ अंकले घटेको छ । बिहीबार ३१.७६ अंकले घटेको सेयर बजार २०६६.१७ विन्दुमा आएर बन्द भएको छ ।

    images

    यसदिन ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँको कारोबार भएको छ । 

    यसदिन १९ कम्पनीको सेयर मूल्य बढ्दा २२६ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images