सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुनचाँदीको मुल्य

एक्सप्रेस पाना
माघ २३, २०८० मंगलबार
  • 277
    SHARES
  • घट्यो सुनचाँदीको मुल्य

    काठमाडौँ, माघ २३ साताको तेस्रो कारोबारको दिन आज नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। 

    images

    गत आइतबारदेखि सुरु भएको मुल्य घटनेक्रम आज पनि कायमै रहेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

    images

    मंगलबार चाँदीको मूल्य पनि घटेको छ, सोमबार प्रतितोला १३ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँले घटेको हो।