सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेप्सेमा सामान्य अंकको वृद्धि

एक्सप्रेस पाना
माघ २५, २०८० बिहीबार
  • 223
    SHARES
  • नेप्सेमा सामान्य अंकको वृद्धि

    माघ २५, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहिवार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। 

    images

    बिहीबार ५.६८ अंकले बढेको सेयर बजार २०९६.३८ विन्दुमा पुगेर बन्द भएको छ। 

    यसदिन ३१७ कम्पनीको ९१ लाख ७१ हजार ७१० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रुपैयाँको कारोबार भएको छ। 

    images

    यसदिन १५७ कम्पनीको सेयरमूल्य बढ्दा ८२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर छ।