सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

एक्सप्रेस पाना
फाल्गुण १, २०८० मंगलबार
  • 245
    SHARES
  • नेप्से परिसूचक दोहोरो अंकले घट्यो

    काठमाडौं । नेप्से परिसूचक साढे ३० अंकले बढेको छ । 

    images

    मंगलबार ३०।३३५६ अंकले घटेको सेयर बजार २०७०।५९विन्दुमा पुगेर बन्द भएको छ । 

    यसदिन ३०५ कम्पनीको १ करोड २१ लाख ३ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६४ करोड २ लाख ९३ हजार ६२८ रुपैयाँको कारोबार भएको छ । 

    images

    यसदिन ३८ कम्पनीको सेयर मूल्य बढ्दा २०५ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रह्यो ।