बुधबार, भाद्र २४ गते २०८३
images

तोलामा ६ सयले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
फाल्गुण ४, २०८० शुक्रबार
  • 268
    SHARES
  • तोलामा ६ सयले बढ्यो सुनको मुल्य

    काठमाडौं । शुक्रबार सुनको मूल्य  तोलामा ६ सय रुपैयाँ बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख १७ हजार १ सय रुपैयाँ पुगेको छ ।

     सुनको मुल्य बढेसंगै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १३७५ रुपैयाँ रहेको चाँदी शुक्रबार १४१० रुपैयाँ पुगेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी