सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज विदेशी मुद्राको विनिमय दर बढ्यो कि घट्यो हेनुहोस

एक्सप्रेस पाना
फाल्गुण ६, २०८० आइतबार
  • 241
    SHARES
  • आज विदेशी मुद्राको विनिमय दर  बढ्यो कि घट्यो हेनुहोस

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा पुगेको छ ।

    images

    युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा रहेको छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    images

    dolar.webp

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्राको विनियमदर