मंगलबार, भाद्र २३ गते २०८३
images

साताको पहिलो दिन २७.२१ अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
फाल्गुण ६, २०८० आइतबार
  • 294
    SHARES
  • साताको पहिलो दिन  २७.२१ अंकले घट्यो नेप्से

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २७ दशमलव २१ अंकले घटेको छ ।

    images

    यो सँगै परिसूचक २ हजार ३४ दशमलव ८२ विन्दुमा पुगेको छ । आज ३ सय १५ कम्पनीको १ करोड ७७ लाख २ हजार ४ सय ८३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख बराबरको कारोबार भएको छ ।

    यस दिन नेप्से इन्डेक्स १ दशमलव ३१ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ९१ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ३२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ४८ प्रतिशत गिरावट आएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सेयर बजार