मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कांग्रेसको महासमिति बैठकमा हिन्दुराष्ट्रका लागि हस्ताक्षर अभियान

एक्सप्रेस पाना
फाल्गुण ८, २०८० मंगलबार
  • 319
    SHARES
  • कांग्रेसको महासमिति बैठकमा हिन्दुराष्ट्रका लागि हस्ताक्षर अभियान

    काठमाडौँ । सोमबारदेखि शुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दुराष्ट्र नेपाल स्थापनाको लागि हस्ताक्षर अभियान चलाइएको छ ।

    images

    केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा ललितपुरको गोदावरीमा सोमबारदेखि हिन्दुराष्ट्र नेपाल स्थापनाको पक्षमा हस्ताक्षर अभियान चलाइएको हो ।

     सो अभियानमा कांग्रेसको महासमिति बैठकमा उपस्थित भएका ४०२ महासमिति सदस्यहरुले हस्ताक्षर गरेका छन् । हस्ताक्षर अभियान आज पनि जारी रहेको छ ।

    images

    महासमिति बैठक स्थल बाहिर स्टल नै राखेर हस्ताक्षर अभियान चलाइएको छ ।

  • सम्बन्धित विषय:

  • # महासमिति बैठक