काठमाडौं । नामिबियाले पाँचौँ ओभरमा दोस्रो विकेट गुमाएको छ।
नेपालका बलर रोहित पौडेलले पाँचौँ ओभरको पहिलो बलमा जेपी कोट्जेको विकेट लिएका हुन्।
त्रिवि क्रिकेट मैदानमा भइरहेको विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ।