मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ६.४६ अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
फाल्गुण ९, २०८० बुधबार
  • 289
    SHARES
  • बुधबार ६.४६ अंकले घट्यो नेप्से

    काठमाडौं । साताको चौथो दिन बुधबार आज सेयर बजार ६.४६ अंकले घटेको छ । 

    images

    नेपाल स्टक एक्चेन्जका अनुसार  बुधबार ६.४६ अंकले घटेर २०२६.९५ अंकमा कायम भएको छ । शेयर कारोबार भएको कम्पनीमध्ये १५९ वटा कम्पनीको शेयर घटेको छ भने ८० वटा कम्पनीको मूल्य बढेको छ भने ९ कम्पनीको शेयर भने स्थिर रहेको छ ।

    आज ६३ लाख ४१ हजार १७४ कित्ता शेयर २ अर्ब २४ करोड १९ लाख ६१ हजारमा कारोबार भएको छ । उपसूचक मध्ये निर्माण र प्रशोधनको शेयर बढेको छ भने अन्य उपसूचकहरु घटेको छ । 

    images

    निर्माण र प्रशोधन तर्फ २.४८ प्रतिशतले बढेर ५८९०९.५९ अंक कायम भएको छ ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार