बुधबार, भाद्र २४ गते २०८३
images

प्रतिनिधिसभाको बैठक बस्दैं : राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची

एक्सप्रेस पाना
फाल्गुण १०, २०८० बिहीबार
  • 285
    SHARES
  • प्रतिनिधिसभाको बैठक बस्दैं : राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची

    काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैँछ । 

    images

    सङघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन ।

    उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरिएको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा  बस्ने उक्त बैठक  बिहान ११ बजे बोलाइएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक