काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदप्रति सरकार जबाफदेही नभए संसद् अवरोध हुने चेतावनी दिएको छ ।
बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारलाई प्रतिवेदन बुझाएको तिन दिन बितिसक्दा पनि बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक नगरेकोप्रति आपत्ति जनाउदैं यस्तो बताएका हुन ।
उनले भने, ‘त्यो प्रतिवेदन कति लामो छ ? पढ्न गाह्रो भए हामीलाई दिनुस् वाचन गरेर सुनाइदिन्छौ । म सरकारलाई चेतावनी पनि दिन चाहन्छु त्यसरी प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद् अवरुद्ध हुन्छ । सडक आन्दोलन पनि हुन्छ
.jpg)


