मंगलबार, भाद्र २३ गते २०८३
images

४ सय रुपैयाँले घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
फाल्गुण १०, २०८० बिहीबार
  • 424
    SHARES
  • ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

    images

    यस्तै, बिहिबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी