मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कांग्रेसको महासमिति बैठक ४ वटै प्रस्ताव पारित गर्दै सम्पन्न

एक्सप्रेस पाना
फाल्गुण १०, २०८० बिहीबार
  • 364
    SHARES
  • कांग्रेसको महासमिति बैठक ४ वटै प्रस्ताव पारित गर्दै सम्पन्न

    काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

    images

    पाँच वटा समूह बाट आएका सुझावलाई समेट्दै महासमितिमा पेस गरिएका ४ वटा प्रस्तावहरू पारित भएका हुन् ।

    महासमितिमा उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव र महामन्त्री गगन थापाले पेस गरेको साङ्गठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव संशोधनसहित पारित भएका छन् ।

    images

    त्यस्तै लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन र अर्थमन्त्री समेत रहेका डा प्रकाश शरण महतले पेस गरेको अर्थसम्बन्धी प्रतिवेदन पनि महासमितिले पारित गरेको छ ।

  • सम्बन्धित विषय:

  • # महासमिति बैठक