मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी

एक्सप्रेस पाना
फाल्गुण ११, २०८० शुक्रबार
  • 236
    SHARES
  • कृषि विकास बैंकले  माग्यो ११२ जना कर्मचारी

    काठमाडौं । कृषि विकास बैंकले ११२ जना कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हो ।

    images

    इच्छुक उम्मेदवारले शुक्रबारदेखि नै अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदकले आवेदन शुल्क पनि डिजिटल वालेटमार्फत नै भुक्तानी गर्न सक्ने सूचनामा उल्लेख छ ।

    सूचनाअनुसार ११ पदमा खुला तथा समावेशी प्रावधानअनुसार ११२ जना कर्मचारी नियुक्त गरिनेछ । फाराम भर्ने अन्तिम मिति चैत १ गतेसम्म रहेको छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # कृषि विकास बैंक