आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक आज बस्दै :दल सबन्धी विधेयक प्रस्तुत गर्ने कार्यसुची

एक्सप्रेस पाना
फाल्गुण १३, २०८० आइतबार
  • 329
    SHARES
  • प्रतिनिधिसभाको बैठक आज बस्दै :दल सबन्धी विधेयक  प्रस्तुत  गर्ने कार्यसुची

    काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ ।

    images

    आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दल सबन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    यस्तै, उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सबन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    images

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक