मंगलबार, भाद्र २३ गते २०८३
images

 सोमबार घट्यो सुनको मुल्य, कतिमा भइरहेको छ कारोबार ?

एक्सप्रेस पाना
फाल्गुण १४, २०८० सोमबार
  • 304
    SHARES
  •  सोमबार घट्यो सुनको मुल्य, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images

    आइतबार चाँदी तोलाको १४०० रुपैयाँमा कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी