सोमबार, कार्तिक १७ गते २०८३
images
images

साताको दोस्रो दिन दोहोरो अंकले बढ्यो नेप्से

एक्सप्रेस पाना
फाल्गुण १४, २०८० सोमबार
  • 213
    SHARES
  • साताको दोस्रो  दिन दोहोरो अंकले  बढ्यो नेप्से

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

    images

    नेप्से १३.२८ अंकले बढेर १९९२.३० विन्दुमा बन्द भएको छ।  २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रूपैयाँको सेयर कारोबार भएको छ भने यस दिन ३१४ वटा धितोपत्रको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर किनबेच भएको छ।

    सोमबार १६७ कम्पनीको सेयर मूल्य बढेको छ भने २७५ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।  

    images

  • सम्बन्धित विषय:

  • # सेयर कारोबार