मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार सुनको मूल्य स्थिर

एक्सप्रेस पाना
फाल्गुण १५, २०८० मंगलबार
  • 364
    SHARES
  • मंगलबार  सुनको मूल्य स्थिर

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।

    images

    आज छापावाल सुन तोलाको एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।


    आज तेजाबी सुन तोलाको एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी