मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार सेयर बजार एकल अंकले वृद्धि

एक्सप्रेस पाना
फाल्गुण १५, २०८० मंगलबार
  • 255
    SHARES
  • मंगलबार सेयर बजार एकल अंकले वृद्धि

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार एकल अंकले बढेको छ।

    images

    नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.६४ विन्दुमा कायम भएको छ।

    सेन्सेटिभ इण्डेक्स ०.३१ प्रतिशतले बढेर ३५७.०९ विन्दुमा कायम भएको छ। अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक १३.२८ अंकले बढेको थियो।

    images

    यसदिन ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६.२१ रुपैयाँमा खरिदबिक्री भए।

    नेप्से एकल अंकले बढ्दा कारोबार रकम सोमबारको तुलनामा घटेको छ। सोमबार  २ अर्ब १ करोड  ७७ बराबरको सेयर कारोबार भएको थियो।

  • सम्बन्धित विषय:

  • # सेयर बजार