बुधबार, भाद्र २४ गते २०८३
images

एमाले मिसन ८४ मा लागेको छ : अध्यक्ष ओली

एक्सप्रेस पाना
फाल्गुण १६, २०८० बुधबार
  • 254
    SHARES
  • एमाले मिसन ८४ मा लागेको छ : अध्यक्ष ओली

    काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले सत्ता गठबन्धन जुनसुकै बेला फुट्न सक्ने बताएका छन् ।

    images

    बुधवार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले गठबन्धन खरानीको डल्लो भएकाले जुनसुकै बेला फुट्न सक्ने बताएका हुन् । अध्यक्ष ओलीले एमाले मिसन ८४ मा लागेको बताउदैँ सरकार फेर्ने बदल्ने खेलमा नलागेको दाबी गरे । 

    ‘खरानीको डल्लो सुक्यो भने पनि फुट्छ । भिज्यो भने पनि फुट्छ । यसको कुनै अर्थ छैन । हामी मिसन ८४ मा लागेका छौँ । सरकार फेर्ने बदल्ने खेलमा छैनौँ’, उनले भने ।

    images

     

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली