मंगलबार, भाद्र २३ गते २०८३
images

झिनो अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
फाल्गुण १६, २०८० बुधबार
  • 260
    SHARES
  • झिनो अंकले घट्यो नेप्से

    काठमाडौं । बुधबार नेप्से परिसूचक झिनो अंकले घटेको छ ।

    images

    आज ०.८७ अंकले घटेको सेयर बजार २०००.७७ विन्दुमा पुगेर बन्द भएको छ ।

    ३०८ कम्पनीको ८१ लाख १५ हजार ६५८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँको कारोबार भएको  नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    images

    यसदिन ७१ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको स्थिर छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार