सोमबार, कार्तिक १७ गते २०८३
images
images

बिहीबार अधिकांस विदेशी मुद्राको घट्यो मुल्य

एक्सप्रेस पाना
फाल्गुण १७, २०८० बिहीबार
  • 212
    SHARES
  • बिहीबार अधिकांस  विदेशी मुद्राको  घट्यो मुल्य

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। 

    images

    राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ, भने हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९४ पैसा थियो। 


    बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। त्यस्तै आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०१ पैसा थियो। 

    images

    त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ २० र बिक्रीदर १४३ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ, भने 
     कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ १८ पैसा र बिक्रीदर ४३२ रुपैयाँ १३ निर्धारण भएको छ। 

     

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्राको विनियमदर