काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ।
छापावाल सुन १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदी भने बुधबारकै मूल्यमा अर्थात् १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको छ।
.jpg)


