आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज प्रतिनिसभा बैठक, यस्तो छ एजेण्डा

एक्सप्रेस पाना
आश्विन ११, २०७८ सोमबार
  • 464
    SHARES
  • आज प्रतिनिसभा बैठक, यस्तो छ एजेण्डा

    असोज ११ काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दैछ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्दैछ ।

    images

    आजको बैठकमा ७ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेको ‘विनियोजन विधेयक-२०७८’ सम्बन्धी पत्राके व्यहोरो पढेर सुनाउने सम्भावित कार्यसूची छ । 

    प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच सरकारले विनियोजन विधेयक पारित गरेसँगै राष्ट्रपतिले प्रमाणिकरण गरेकी थिइन् । योसँगै सरकारलाई खर्चको बाटो खुलेको थियो ।

    images