बुधबार, भाद्र २४ गते २०८३
images

सरकारलाई संसदमा उपस्थित भएर जवाफ दिन सभामुखको रुलिङ

एक्सप्रेस पाना
फाल्गुण १८, २०८० शुक्रबार
  • 180
    SHARES
  • सरकारलाई संसदमा उपस्थित भएर जवाफ दिन सभामुखको रुलिङ

    काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारलाई संसदमा उपस्थित भएर जवाफ दिन रुलिङ गरेका छन् ।

    images

    आज बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले मन्त्रीहरूको राजीनामा लगायत समसामयिक विषयमा सरकारले जवाफ नदिएको भन्दै विरोध गरेपछि सभामुख घिमिरेले रुलिङ गरेका हुन् ।

    सभामुखले फागुन २१ गते बस्ने संसद्को बैठकमा उपस्थित भएर जवाफ दिन रुलिङ गरेपछि संसद बैठक सुचारु भएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक