मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली बिच भेटवार्ता

एक्सप्रेस पाना
फाल्गुण २०, २०८० आइतबार
  • 239
    SHARES
  • प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली बिच भेटवार्ता

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी ओली बिच भेटवार्ता भएको छ ।  

    images

    ओली प्रचण्डलाई भेट्न आइतवार बिहान बालुवाटार पुगेका हुन् । भेटमा समसामयिक राजनीतिका साथै शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा कुराकानी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । 

    ‘मुख्यगरी टीआरसी विधेयकलाई टुंग्याउने विषयमा प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको हो,’ तिमल्सिनाले लोकान्तरसँग भने, ‘उहाँहरूबीच २० मिनेटजति कुराकानी भएको छ । प्रधानमन्त्रीले टीआरसी विधेयकलाई टुंग्याउने विषयमा पछिल्लो समय प्राथमिकतामा राख्नुभएको छ ।’ प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले भने। 

    images

     

  • सम्बन्धित विषय:

  • # अध्यक्ष केपी शर्मा ओली
  • # प्रधानमन्त्री पुष्पकमल