मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नेपाल टेलिकम र एनसेलको लाइसेन्सबारे समयमै नसोचे ठूलो समस्या आउनेछ

एक्सप्रेस पाना
फाल्गुण २०, २०८० आइतबार
  • 296
    SHARES
  • नेपाल टेलिकम र एनसेलको लाइसेन्सबारे समयमै नसोचे ठूलो समस्या आउनेछ

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले आईसीटी क्षेत्रमा निकै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

    images

    उनले मोबाइल सेवा प्रदायकको बारेमा समयमै सोच्नुपर्ने अन्यथा समस्या निम्तिन सक्ने बताएका छन् । नेपाल टेलिकमको लाइसेन्स २०८१ को वैशाखमा सकिने र एनसेलको २०८६ भदौमा सकिँदैछ । 

    नेपाल टेलिकम र एनसेलको लाइसेन्सबारे समयमै नसोचे बजार  ‘सिस्टमेटिक फेलियर’ मा जाने अवस्था रहेको उनको भनाइ छ । हाल मोबाइल सेवा  प्रदायकको लाइसेन्स नवीकरण शुल्क २० अर्ब छ । 

    images

  • सम्बन्धित विषय:

  • # नेपाल दूरसञ्चार प्राधिकरण