मंगलबार, भाद्र २३ गते २०८३
images

साताको पहिलो कारोबार दिन आइतबार ११.७८ अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
फाल्गुण २०, २०८० आइतबार
  • 276
    SHARES
  • साताको पहिलो कारोबार दिन आइतबार ११.७८ अंकले घट्यो नेप्से

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। 

    images

    आज नेप्से ११.७८ अंकले घटेर १९६०.३० विन्दुमा बन्द भएको हो । 


    २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रूपैयाँको सेयर कारोबार भएको छ। बिहीबारको तुलनामा आज कारोबार रकममा ४८ करोड रूपैयाँ कमी आएको हो।

    images

    यस दिन ३०९ वटा धितोपत्रको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर किनबेच भएको हो। आइतबार ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७३ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार