मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भत्कियो सत्ता गठबन्धन, आजै नयाँ मन्त्रीको सपथ

एक्सप्रेस पाना
फाल्गुण २१, २०८० सोमबार
  • 226
    SHARES
  • भत्कियो सत्ता गठबन्धन, आजै नयाँ मन्त्रीको सपथ

    काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भत्किएको छ ।

    images

    संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षको बिषयमा नेकपा एमाले र माओवादी केन्द्रका बिचमा सहमति भए पछि कांग्रेससँगको गठबन्धन भत्किएको हो ।

    एमाले सचिवालय बैठक पछि सो बारेमा औपचारिक जानकारी आएको हो । ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद बन्दै, सानो मन्त्रीमण्डलले आज सपथ लिनेछ,’ बैठक पछि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।

    images