मंगलबार, भाद्र २३ गते २०८३
images

नयाँ सत्ता गठबन्धनको खबरले सेयर बजारमा सर्किट ब्रेक

एक्सप्रेस पाना
फाल्गुण २१, २०८० सोमबार
  • 225
    SHARES
  • नयाँ सत्ता गठबन्धनको खबरले सेयर बजारमा सर्किट ब्रेक

    काठमाडौं ।  नयाँ सत्ता गठबन्धनको खबरले सेयर बजारमा सर्किट ब्रेक लागेको छ । 

    images

     नेप्से परिसूचकमा बजार खुलेको ४ मिनेटमै ७९.२९ अंक(४.०४) प्रतिशतको बढोत्तरी भएपछि नेपाल स्टक एक्सचेञ्जले कारोबार स्थगन गरेको हो ।

    कारोबार खुलको पहिलो घण्टामा ४ प्रतिशतले बजार तलमाथि भए सर्किट ब्रेक लाग्ने र २० मिनेका लागि कारोबार स्थगन हुने व्यवस्था छ ।

    images

  • सम्बन्धित विषय:

  • # सेयर बजार