बुधबार, भाद्र २४ गते २०८३
images

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

एक्सप्रेस पाना
फाल्गुण २१, २०८० सोमबार
  • 335
    SHARES
  • कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

    काठमाडौं । सत्ताफेर बदल भए संगै नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

    images

    बैठक फागुन २२ गते (भोलि) ३ बजे  पाटी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेछ।


    बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई सूचित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा जनाइएको छ।

    images

    सोमबार बिहान बसेको कांग्रेस पदाधिकारीरूको बैठकले प्रमुख प्रतिपक्षको भूमिकामा बस्ने निर्णय गरेको छ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस