बुधबार, भाद्र २४ गते २०८३
images

म नमर्दासम्म देशमा उथलपुथल भइनैरहन्छ: प्रधानमन्त्री दाहाल

एक्सप्रेस पाना
फाल्गुण २१, २०८० सोमबार
  • 314
    SHARES
  • म नमर्दासम्म देशमा उथलपुथल भइनैरहन्छ: प्रधानमन्त्री दाहाल

     काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू रहेसम्म देशमा उथलपुथल आइरहने बताएका छन् ।

    images

    सोमबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

     उनले भने,“म नमर्दासम्म देशमा उथलपुथल भइनैरहन्छ, ठूला कुरा नगरौँ,” , “मान्छे दुईवटा खुट्टाले हिँड्नुपर्छ कहिले दायाँ अघि जान्छ कहिले बायाँ ।”
     

    images

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री पुष्पकमल दाहाल