मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

एक्सप्रेस पाना
फाल्गुण २१, २०८० सोमबार
  • 270
    SHARES
  • नवनियुक्त  तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौँ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images


    राष्ट्रपति भवन शीतल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

    शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्याल छन् ।

    images

    तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् ।

    उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् ।