मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सोमबार भएको सत्ता गठबन्धन परिवर्तन गर्ने घटना सामान्य होइन : शेखर कोइराला

एक्सप्रेस पाना
फाल्गुण २२, २०८० मंगलबार
  • 226
    SHARES
  • सोमबार भएको सत्ता गठबन्धन परिवर्तन गर्ने घटना सामान्य होइन : शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सोमबार भएको सत्ता गठबन्धन परिवर्तन गर्ने घटना सामान्य नभएको बताएका छन्।

    images

    सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  नेपाली कांग्रेससँगको गठबन्धन तोडी एमालेसहितका दलसँग नयाँ गठबन्धन गरेका छन्। सोही विषयलाई लिएर नेता कोइरालाले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्।

    उनले यो राजनीतिक परिवर्तनबाट कांग्रेस नेतृत्वले पाठ सिक्नुपर्ने सुझाव दिएका छन्।

    images

    उनले लेखेका छन्, ‘‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो, तर हिजो ९फागुन २१० को घटना सामान्य होइन। कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो साबित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए किरु भविष्यको लागि सजग बनौं।’

  • सम्बन्धित विषय:

  • # शेखर–कोइराला