बुधबार, भाद्र २४ गते २०८३
images

अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगे सभापति देउवा

एक्सप्रेस पाना
फाल्गुण २३, २०८० बुधबार
  • 331
    SHARES
  • अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगे सभापति देउवा

    काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्। 

    images

    सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा एकीकृत समाजवादी दोधारमा रहेका बेला सभापति अध्यक्ष नेपाल भेट्न नेपालकै निवासमा पुगेका हुन्।

    हाल गठबन्धनमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा गरी चार दल मात्र छन्। तर माधव नेपाललाई पनि यसमा सामेल गराउन प्रचण्ड र ओली यसअघि नै कोटेश्वर पुगेर छलफल गरिसकेका छन्। 

    images

  • सम्बन्धित विषय:

  • # सभापति देउवा