बुधबार, भाद्र २४ गते २०८३
images

शिक्षा मन्त्रीमा सुमना, खेलकुदमा  बिराज भक्त श्रेष्ठ

एक्सप्रेस पाना
फाल्गुण २३, २०८० बुधबार
  • 498
    SHARES
  • शिक्षा मन्त्रीमा सुमना, खेलकुदमा  बिराज भक्त श्रेष्ठ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमना श्रेष्ठ शिक्षा मन्त्री  बन्ने भएकी छन्, भने युवा तथा खेलकुदमा  बिराज भक्त श्रेष्ठ मन्त्री बन्ने भएका छन् । 

    images


    बुधबार बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकले रास्वपाको मन्त्रालय टुंगो लगाएको हो ।

    रास्वपाले गृह सहित ४ वटा मन्त्रालय पाएको छ । जसमा उपप्रधान तथा गृहमन्त्री पार्टी सभापति रवि लामिछाने, श्रम तथा रोजगार मन्त्रीमा डीपी अर्याल रहेका छन् । 

    images

  • सम्बन्धित विषय:

  • # बिराज भक्त श्रेष्ठ
  • # सुमना श्रेष्ठ