मंगलबार, कार्तिक १८ गते २०८३
images
images

माओवादीले लगायो पाचँ मन्त्रीहरूको टुंगो

एक्सप्रेस पाना
फाल्गुण २३, २०८० बुधबार
  • 260
    SHARES
  • माओवादीले लगायो पाचँ मन्त्रीहरूको टुंगो

    काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्रीहरूको नाम टुङ्ग्याएको छ ।

    images

    जसअनुसार यसअघि सरकारमा रहेका तीन मन्त्रीलाइ दोहोरर्‍याउँदै माओवादीले मन्त्रीहरूको नाम टुङ्ग्याएको हो । त्यसैगरी माओवादीले नयाँ मन्त्रीमण्डलमा नयाँ दुई अनुहार थपेको छ ।

    जसअनुसार माओवादीले नारायणकाजी श्रेष्ठलाई पराराष्ट्र, वर्षमान पुनलाई अर्थ, रेखा शर्मालाई सञ्चार, शक्ति बस्नेतलाई उर्जा र हितबहादुर तामाङलाई पर्यटन मन्त्रालय दिने निर्णय गरेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र