मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नवनियुक्त मन्त्रीको शपथ आजै साँझ ५ बजे

एक्सप्रेस पाना
फाल्गुण २३, २०८० बुधबार
  • 299
    SHARES
  • नवनियुक्त मन्त्रीको शपथ आजै साँझ ५ बजे

    काठमाडौं । सत्ता समीकरण परिवर्तन भएसंगै मन्त्रीपरिषद् पुनर्गठन भएको छ ।

    images

    कांग्रेससंगको गठबन्धन टुटाएर एमालेसहितको नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् पुनर्गठन गरेका हुन् ।

    पुराना सबै मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्तको तयारी भएको छ । नवनियुक्त मन्त्रीको शपथ आजै साँझ ५ बजे हुने बताइएको छ । 

    images

    मन्त्रीहरूको ५ बजे शपथका लागि तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालयलाई जानकारी गराएका छन् ।