काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा जाने भएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले दुई मन्त्रालय लिएर सरकारमा जाने निर्णय गरेको हो ।
सचिवालय बैठकको निर्णयअनुसार समाजवादीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिने भएको छ ।
.jpg)


