सोमबार, कार्तिक १७ गते २०८३
images
images

कति छ आज विदेशी मुद्राको विनियमदर ?

एक्सप्रेस पाना
फाल्गुण २४, २०८० बिहीबार
  • 239
    SHARES
  • कति छ आज विदेशी मुद्राको विनियमदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। 

    images

     राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९४ पैसा थियो। 

    आजको लागि युरो १ को खरिदर १४३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ,भने बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। 

    images


    त्यस्तै अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। 

     आजको लागि कुवेती १ को खरिददर ४२९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४३१ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ,भने बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ७५पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ। 

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्राको विनियमदर