मंगलबार, कार्तिक १८ गते २०८३
images
images

उम्मेदवार चयनको लागी माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

एक्सप्रेस पाना
फाल्गुण २७, २०८० आइतबार
  • 266
    SHARES
  • उम्मेदवार चयनको लागी माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । 

    images


    पार्टी अध्यक्ष  तथा प्रधानमन्त्रि पुष्पकमल दाहालले अपराह्न ५ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । पदाधिकारी बैठकले आगामी मंगलबार हुने राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि उम्मेदवारको चयन गर्ने बताइएको छ ।



    images

    माओवादीमा राष्ट्रियसभा अध्यक्षका लागि हाल उपाध्यक्ष रहेकी उर्मिला अर्याल, नारायण दाहाल र झक्कुप्रसाद सुवेदी आकांक्षी रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्रको पदाधिकारी बैठक