काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अथात् आइतबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले शार्वजानिक गरेको तथ्यांकअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ ।
त्यस्तै युरो १ को खरिदर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा निर्धारण भएको छ,भने आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७० रुपैयाँ ३२ पैसा निर्धारण भएको छ।
त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा निर्धारण भएको छ, भने आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ३० पैसा रहेको बैकंले जनाएको छ ।
.jpg)


