सोमबार, कार्तिक १७ गते २०८३
images
images

सोमबार कति छ विदेशी मुद्राहरुको विनियमदर ?

एक्सप्रेस पाना
फाल्गुण २८, २०८० सोमबार
  • 348
    SHARES
  • सोमबार कति छ विदेशी मुद्राहरुको विनियमदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । 

    images

    आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ ।  

    त्यसैगरी आजको लागि युरो १ को खरिदर १४४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७० रुपैयाँ ७२ पैसा निर्धारण भएको छ ।  

    images

    आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८७ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ , भने  कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ ।  

    Screenshot 2024-03-11 102821.png

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्राहरुको विनियमदर