मंगलबार, कार्तिक १८ गते २०८३
images
images

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

एक्सप्रेस पाना
फाल्गुण २८, २०८० सोमबार
  • 259
    SHARES
  • रास्वपाको  केन्द्रीय समितिको बैठक  बस्दै

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

    images

    बैठक आज मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ ।

    सरकारमा दोस्रो पटक सहभागिता र सरकारमा पुगे पछि पार्टीले खेल्नु पर्ने भुमिकाको बिषयमा छलफल हुने बताइएको छ । 

    images

    प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारीको विषयमा बैठकमा छलफल हुने रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए 

     

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय स्वतन्त्र पार्टी