मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार सुनको मूल्य स्थिर

एक्सप्रेस पाना
फाल्गुण २९, २०८० मंगलबार
  • 366
    SHARES
  • मंगलबार सुनको मूल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । 

    images

    सोमबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

    त्यस्तै आज तेजाबी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images

    चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी