मंगलबार, कार्तिक १८ गते २०८३
images
images

परराष्ट्रमन्त्री श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीले दिए बधाई

एक्सप्रेस पाना
फाल्गुण ३०, २०८० बुधबार
  • 266
    SHARES
  • परराष्ट्रमन्त्री श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीले दिए बधाई

    काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीले बधाई दिएका छन्। 

    images


    भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशङ्कर र चिनियाँ विदेशमन्त्री वाङ यीले छुट्टाछुट्टै बधाई सन्देश पठाउँदै परराष्ट्रमन्त्री श्रेष्ठको सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।


    परराष्ट्रमन्त्री श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामनाका लागि राजदूतद्यप्रति आभार प्रकट गरेका उपप्रधानमन्त्री श्रेष्ठका स्वकीयसचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए। 

    images

     

  • सम्बन्धित विषय:

  • # परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ